menu-iconlogo
huatong
huatong
avatar

Aaja hamro bhet bhako dina

Melina Rai/Biraj Gautamhuatong
mariminahuatong
بول
ریکارڈنگز
आज हाम्रो भेट भाको दिन

आज हाम्रो भेट भाको दिन

नचिने झैँ गर्दै छौ किन

नगर दोमन

नगर दोमन

माया लाएको हैन नभन

माया लाएको हैन नभन...

हिजो अस्ति त्यहि पर भेटेको

हिजो अस्ति त्यहि पर भेटेको

तिम्रो माया मन मै छ लेखेको

नगर दोमन

नगर दोमन

माया लाएको हैन नभन

माया लाएको हैन नभन...

म्युजिक

माया मिठो अल्लारे वैश मा

माया मिठो अल्लारे वैश मा

किन्नलाई पाईदैन पैसा मा

किन्नलाई पाईदैन पैसा मा

माया लाउन भोलिलाई नभन

माया लाउन भोलिलाई नभन

ढल्की जाला त्यो लाली जोवन

ढल्की जाला त्यो लाली जोवन

फेरी भेट हुन्छ कि हुदैन

फेरी भेट हुन्छ कि हुदैन

नगर दोमन

माया लाएको हैन नभन

माया लाएको हैन नभन

म्युजिक

यो रमाइलो बिहेको बेला मा

यो रमाइलो बिहेको बेला मा

हाँसौ खेलौ दुई दिने चोलामा

हाँसौ खेलौ दुई दिने चोलामा

माया लाग्छ तिम्रो नै बेसरी

माया लाग्छ तिम्रो नै बेसरी

तिमि बिना दिन काट्ने कसरी

तिमि बिना दिन काट्ने कसरी

दिनको दिन भेट हुन्छ हुदैन

दिनको दिन भेट हुन्छ हुदैन

नगर दोमन

माया लाएको हैन नभन

माया लाएको हैन नभन

आज हाम्रो भेट भाको दिन

आज हाम्रो भेट भाको दिन

नचिने झैँ गर्दै छौ किन

नगर दोमन

नगर दोमन

माया लाएको हैन नभन

माया लाएको हैन नभन

माया लाएको हैन नभन

माया लाएको हैन नभन...

धन्यवाद

Melina Rai/Biraj Gautam کے مزید گانے

تمام دیکھیںlogo

یہ بھی پسند آسکتا ہے