menu-iconlogo
huatong
huatong
avatar

Chiso Chiso Cha Mausam

Melina Raihuatong
shaomei1huatong
بول
ریکارڈنگز
चिसो चिसो छ मौसम

न्यानो माया देउन

चिसो चिसो छ मौसम

न्यानो माया देउन

एक्लो एक्लो भयो मन

एक्लो एक्लो भयो मन

जुनि जुनि साथ देउन

चिसो चिसो छ मौसम....

चौतारिमा वर संगै पिपल सुहाउने

चौतारिमा वर संगै पिपल सुहाउने

सङ्गै जिउने सङ्गै मर्ने

सङ्गै जिउने सङ्गै मर्ने

एसै गरि जीवन बिताउने

चिसो चिसो छ मौसम....

जुन बिनाको रात जस्तै जीवन छ मेरो

जुन बिनाको रात जस्तै जीवन छ मेरो

फुल बिनाको बाग जस्तै

फुल बिनाको बाग जस्तै

तिमी बिना हर सास मेरो

चिसो चिसो छ मौसम

न्यानो माया देउन

एक्लो एक्लो भयो मन..

एक्लो एक्लो भयो मन..

जुनि जुनि साथ देउन

चिसो चिसो छ मौसम.....

Melina Rai کے مزید گانے

تمام دیکھیںlogo

یہ بھی پسند آسکتا ہے