स्वर- पुर्ण कुमार काम्वाङ र सत्यकला राई
एल्बम- मायाको कोसेली (भाग-१)
अप्लोड- कुसाङ चेम्जोङ
केटा- तालेजुङ माथी सुकेटार तिमिलाई बोलाउने छ रहर २)
पिरती गासौ के हो नाम कहाँ होला तिम्रो घर २)
केटि- म्याङ्लुङ्को देविलाई फुलपाती के लाउनु हजुर पिरती २)
पिरती लाउदा हुन्छकी यो ज्यानै बन्दकी २)
(अप्लोड कुसाङ चेम्जोङ लिम्बु)
केटा- पुर्वमा लाली छरेर मुस्काउछ बिहानी
भाग्यमा भए दुई मुटु एउटै होलानी २)
केटि- बिहानी सधै कहाँ छ रात पनि आउछनी
देखेर हुन्न भन्छन्नी लेखेकै पुग्छनी २)
केटा- सल्लेरी वनमा सुसेली गरेथे उकाली ओराली २)
तिमिलाई भनी राखेथे मायाको कोसेली २)
केटि- बतासै चल्यो सरर उडायो रिबन फरर २)
मायाको चिनो नराखौ धेरै छन रहर २)
नुगेन, धन्यावाद एकदम मीठो गाउनुभयो। Love you StarMaker