पुर्ण कुमार काम्वाङ र सिन्धु मल्ल
(ट्र्याक अप्लोड - कुसाङ चेम्जोङ)
केटा-मायाको कोसेली तिमिलाई
भनी बोकेर ल्याएको
(पुरानो माया बिर्स्यौकी लै लै भनेर आएको २)
लै लै फुल फुल्यो चमेली ....
(राखिदेउ मायाको कोसेली २)
केटि-मायाको कोसेली कुसुमे रुमाल
पोखरा किनेको
(पुरानो माया भन्यौनी लै लै कहिले हो चिनेको २)
लै लै फुल फुल्यो चमेली ....
(राखिदेउ मायाको कोसेली २)
(((सङ्गीत)))अप्लोड- कुसाङ चेम्जोङ
केटा-भेडेटार डाडा रमाईलो लाग्छ
फुलेर केसरी
(लाएको माया तिमिले लै लै बिर्सौनी कसरि २)
लै लै फुल फुल्यो चमेली ....
(राखिदेउ मायाको कोसेली २)
केटि-धरानको बजारमा किनेको लै लै
त्यो सानो ऐनानी
(नबिर्सु कसरी मैलेत लै लै भेटघाटै छैननि २)
लै लै फुल फुल्यो चमेली ....
(राखिदेउ मायाको कोसेली २)
(((सङ्गीत)))
केटा-बैसालु जोवनमा लाएको माया
अबत छुट्दैन
(भेट गर्न तिमिलाई खोजेको लै लै टेलिफोन उठ्दैन २)
लै लै फुल फुल्यो चमेली ....
(राखिदेउ मायाको कोसेली २)
केटि-फुलबारी भरी भमरा घुम्यो
मलाई त चिनेन
(टेलिफोन किन उठ्थ्योनी लै लै नम्वरै मिलेन २)
लै लै फुल फुल्यो चमेली ....
(राखिदेउ मायाको कोसेली २)
(((सङ्गीत)))
केटा-रुमालको चिनो दिएको मैले
कोसङ्ग साट्यौनी
(तिमिले मलाई किनपो लै लै एसरी ढाट्यौनि २)
लै लै फुल फुल्यो चमेली ....
(राखिदेउ मायाको कोसेली २)