menu-iconlogo
huatong
huatong
avatar

Muddha haldinchu

durgesh thapahuatong
southside19792001huatong
Lời Bài Hát
Bản Ghi
️️ ️ ️

Dancing no.1 song

मुद्दा हाल्दिन्छु : दुर्गेश थापा

शब्द तथा संगीत: दुर्गेश थापा।

Uoload by : ️️️रेम लिम्बु️ ️

.. ️ ️..

.........................

यो ज्यान फ्यालदिन्छु

यो ज्यान फ्यालदिन्छु

म येसै बिग्रीए

म उसै बिग्रीए

मेरो दिल मेरो दिल मेरो दिल

चोर्नेलाई मुद्दा हाल्दिन्छु

मेरो दिल चोर्नेलाई मुद्दा हाल्दिन्छु

म एसै भत्किए

म उसै भत्किए

मेरो दिल मेरो दिल मेरो दिल

चोर्नेलाई मुद्दा हाल्दिन्छु

मेरो दिल चोर्नेलाई मुद्दा हाल्दिन्छु

.. ️ music ️..

.............................

आज मैले दोबाटो मा राम्री केटि देखे

त्येही केटि को नाम

ठेगाना मेरो दिलमा लेखे

...................

ओई..हाए.....ओनाहेर्ने

लुकि लुकि सबको आखा छल्छु

लुकि लुकि हेर्दै हिड्दा पोलमा ठोकी ढल्छु

यो ज्यान फ्यालदिन्छु

यो ज्यान फ्यालदिन्छु

म येसै बिग्रीए

म उसै बिग्रीए

म एसै भत्किए

म उसै भत्किए

मेरो दिल मेरो दिल मेरो दिल

चोर्नेलाई मुद्दा हाल्दिन्छु

मेरो दिल चोर्नेलाई मुद्दा हाल्दिन्छु

️️ ...... ️ ️

...................................

उनको घरमा माग्न जादा बाउले पढाइ सोधे

घरी घरी म धाई रहदा गुन्डा लाएर गोदे

...............

हो..राम्री पनि कति राम्री रैछे गाठे मोरि

केटा लाएर बुझ्दा खेरी Danger बाउकी छोरी

यो ज्यान फ्यालदिन्छु

यो ज्यान फ्यालदिन्छु

म येसै बिग्रीए

म उसै बिग्रीए

म एसै भत्किए

म उसै भत्किए

मेरो दिल मेरो दिल मेरो दिल

चोर्नेलाई मुद्दा हाल्दिन्छु

मेरो दिल चोर्नेलाई मुद्दा हाल्दिन्छु

️ म्युजिक ️

........................

धन चोर्ने लाई पुलिसदाईले हिरासतमा लिन्छ

मन चोरेको मेरो मुद्दा कसले हेरिदिन्छ

..............

ओए....हेरिरहन्छु त्यो

केटि लाई कसले आँखा लाउछ

जसले आखा लाउछ त्येसले

दुर्गेश मुक्का पाउछ

यो ज्यान फ्यालदिन्छु

यो ज्यान फ्यालदिन्छु

म येसै बिग्रीए

म उसै बिग्रीए

म एसै भत्किए

म उसै भत्किए

मेरो दिल मेरो दिल मेरो दिल

चोर्नेलाई मुद्दा हाल्दिन्छु

मेरो दिल चोर्नेलाई मुद्दा हाल्दिन्छु

️ .... ️

.............................

एक्लि छोरी रैछे घरकी बाउआमाकी प्यारी

मेरो गाउको झुपडीमा काम गर्ली र क्यारी

...............

हो...बरु घर ज्वाइँ

बस्न परे बस्न पनि तयार

अब बाच्न सक्दिन म उनी बिना म यार

यो ज्यान फ्यालदिन्छु

यो ज्यान फ्यालदिन्छु

म येसै बिग्रीए

म उसै बिग्रीए

म एसै भत्किए

म उसै भत्किए

मेरो दिल मेरो दिल मेरो दिल

चोर्नेलाई मुद्दा हाल्दिन्छु

मेरो दिल चोर्नेलाई मुद्दा हाल्दिन्छु

️️ thank you ️ ️

Nhiều Hơn Từ durgesh thapa

Xem tất cảlogo