menu-iconlogo
huatong
huatong
avatar

Arko Juni

Melina Rai/saroj olihuatong
mzdamu_63huatong
Lời Bài Hát
Bản Ghi
अर्को जुनी खै कुन्नि, कसलाई थाहा छ र खै

यही जुनीमा मायाले प्रीम गर है

अर्को जुनी खै कुन्नि, कसलाई थाहा छ खै

यहि जुनिमा मायाले प्रीम गर है

माया तिमी पारी,म छु वारी, किनारैमा पुल

माया मेरो भागमा काँडै बनि तिमीलाई फुलैफुल

माया तिमी पारी,म छु वारी, किनारैमा पुल

माया मेरो भागमा काँडै बनि तिमीलाई फुलैफुल

अर्को जुनि कै कुन्नि कसलाई थाहा छ र खै

यहि जुनिमा मायाले प्रीम गर है

गौथलीको गुँडै राम्रो जुरेलिको शिर

दुई दिन भेट नहुँदा नि लाग्छ तिम्रै पिर

आकाशमा जुन राम्रो धरतीमा फुल

बगाइदिन्छु माया तिमीलाई पिरतिको मूल

माया तिमी पारी,म छु वारी, किनारैमा पुल

माया मेरो भागमा काँडै बनि

तिमीलाई फुलै फुल

अर्को जुनी खै कुन्नि, कसलाई थाहा छ र खै

यहि जुनिमा मायाले प्रीम गर है

पिरतीले तिम्रो मन छुन खोज्या छु

जीवनभरि तिम्रै प्यारी हुन खोज्या छु

वारी खोला पारी खोला बिचमा बगर

तिम्रै जीवन साथी हुँ म शङ्का नगर

माया तिमी पारी, म छु वारी, किनारैमा पुल

माया मेरो भागमा काँडै बनि तिमीलाई फुलै फुल

अर्को जुनि खै कुन्नि,कसलाई थाहा छ र खै

यहि जुनिमा मायाले प्रीम गर है

अर्को जुनि खै कुन्नि,कसलाई थाहा छ र खै

यहि जुनिमा मायाले प्रीम गर है

Nhiều Hơn Từ Melina Rai/saroj oli

Xem tất cảlogo