menu-iconlogo
huatong
huatong
avatar

Siraima Sirbandi..

Melina Raihuatong
maximoqxnhuatong
Lời Bài Hát
Bản Ghi
सिरैमा सिर्बन्दी कानैमा मेरो झुम्का

नाकैमा फुली मेरो आँखैमा. गाजल

सिरैमा सिर्बन्दी कानैमा मेरो झुम्का

नाकैमा फुली मेरो आँखैमा .गाजल

मै नाच्छु छमछमी....

बजाइ देउन मादल

सिरैमा सिर्बन्दी कानैमा मेरो झुम्का

नाकैमा फुली मेरो आँखैमा .गाजल

उडु उडु लाग्छ मलाइ चरी बनी आकशैमा

भुलु भुलु लाग्छ मलाइ

त्यो जुनको प्रकाशैमा

हो..उडु उडु लाग्छ मलाइ चरी बनी आकशैमा

भुलु भुलु लाग्छ मलाइ

त्यो जुनको प्रकाशैमा

के भयो मलाइ यो लौन आजकल

के भयो मलाइ यो लौन आजकल

मै नाच्छु छमछमी

बजाइ देउन मादल

सिरैमा सिर्बन्दी कानैमा मेरो झुम्का

नाकैमा फुली मेरो आँखैमा गाजल

आफ्नै छ पारा मेरो बेग्लै छ आनी बानी

कोहिको मन बिझाउने काम गर्दिन जानी जानी

हो हो आफ्नै छ पारा मेरो बेग्लैछ आनी बानी

कोही को मन बिझाउने काम गर्दिन जानी जानी

आउदैन गर्न लाई जाल झेल अनि छल

आउदैन गर्न लाई जाल झेल अनि छल

मै नाच्छु छमछमी

हो बजाइ देउन मादल

सिरैमा सिर्बन्दी कानैमा मेरो झुम्का

नाकैमा फुली मेरो आँखैमा गाजल

मै नाच्छु छमछमी

बजाइ देउन मादल

सिरैमा सिर्बन्दी कानैमा मेरो झुम्का

नाकैमा फुली मेरो आँखैमा गाजल

धन्यवाद

Nhiều Hơn Từ Melina Rai

Xem tất cảlogo
Siraima Sirbandi.. của Melina Rai - Lời bài hát & Các bản Cover