menu-iconlogo
huatong
huatong
avatar

Timi Binako Jindagi - Male Version

Saroj Pokharel/Pratap Dashuatong
mjarm51huatong
Lời Bài Hát
Bản Ghi
हो, हो-हो-हो, हो-हो, hmm

ला, ला-ला-ला, ला-ला, hmm

तिमीबिनाको जिन्दगी, खै के जिन्दगी

तिमीबिनाको जिन्दगी, खै के जिन्दगी

तिमी छौ, र पो चल्छ यो मेरो ढुकढुकी

तिमी ज्योति हौ मेरो आँखाको

तिमी मोती हौ मेरो जिन्दगीको

तिमी ज्योति हौ मेरो आँखाको

तिमी मोती हौ मेरो जिन्दगीको

सिर्जनाका लहरहरू तिमीबाटै सुरु हुन्छन्

धर्ती, आकाश, ऋतुहरू तिमीबाटै सुरु हुन्छन्

हो, सिर्जनाका लहरहरू तिमीबाटै सुरु हुन्छन्

धर्ती, आकाश, ऋतुहरू तिमीबाटै सुरु हुन्छन्

टुट्ने छैनन् वाचाहरू, छुट्ने छैनन् बाटाहरू

टुट्ने छैनन् वाचाहरू, छुट्ने छैनन् साथहरू

मेटिएर जाऊन् बरु जिन्दगीका जन्जिरहरू

चाहिँदैन स्वर्ग मलाई, तिम्रो माया प्यारो लाग्छ

बद्लिएर जाओस् सृष्टि, भुल्न तिम्लाई गाह्रो लाग्छ

हो, चाहिँदैन स्वर्ग मलाई, तिम्रो माया प्यारो लाग्छ

बद्लिएर जाओस् सृष्टि, भुल्न तिमीलाई गाह्रो लाग्छ

लेखिनेछ नाम हाम्रो युगदेखि युगसम्म

लेखिनेछ नाम हाम्रो युगदेखि युगसम्म

मर्नेछैन विश्वास हाम्रो जूनतारा रहेसम्म

तिमीबिनाको जिन्दगी, खै के जिन्दगी

तिमी छौ, र पो चल्छ यो मेरो ढुकढुकी

तिमी ज्योति हौ मेरो आँखाको

तिमी मोती हौ मेरो जिन्दगीको

तिमी ज्योति हौ मेरो आँखाको

तिमी मोती हौ मेरो जिन्दगीको

Nhiều Hơn Từ Saroj Pokharel/Pratap Das

Xem tất cảlogo

Bạn Có Thể Thích