स्वरः बच्चु कैलाश
हेर हाम्रो देश कति राम्रो
जहाँ धर्ती गगन मिलेको छ
जहाँ एकले अर्कोसंग
अमर माया गाँसेको छ
हेर हाम्रो देश कति राम्रो
जहाँ धर्ती गगन मिलेको छ
जहाँ एकले अर्कोसंग
अमर माया गाँसेको छ
#Shyam Kumar Baniya#
हामी यहाँको ढुंगालाई
टुक्रा हिराको संझन्छौं
माटोको सानो चुलीलाई
मुटुको टुक्रा संझन्छौं
/n/
जहाँ पूर्खाहरु शहीद भए
त्यहाँ आज पूmल फुलेको छ
हेर हाम्रो देश कति राम्रो
जहाँ धर्ती गगन मिलेको छ
जहाँ एकले अर्कोसंग
अमर माया गाँसेको छ
Follow for more,
#Shyam Kumar Baniya#
हामीलाई हाम्रै भर छ
कसैको आड चाहिन्न
वीरको छाती लाख छ
कसैको केही चाहिन्न
/n/
जहाँ आज हामी टेकेका छौं
त्यहाँ रगतले भिजेको छ
हेर हाम्रो देश कति राम्रो
जहाँ धर्ती गगन मिलेको छ
जहाँ एकले अर्कोसंग
अमर माया गाँसेको छ
Thank you !