menu-iconlogo
huatong
huatong
avatar

Jobana जोवन

basanta thapa/Samikshya Adhikarihuatong
robv_starhuatong
歌词
作品
जोवन

हो भन

तिमी नै मेरो हिरा र मोती, तिमी नै मेरो भोक को रोटी, जोबान

तिमी नै मेरो हिरा र मोती, तिमी नै मेरो भोक को रोटी, जोबान

के देखेऊ कुन्नि यो ज्यानमा खोटी, भनिदेऊ बिन्ती अन्तिम एक चोटि? जोबान

जोबान, दिन्नौ भने नअल्झाउ मलाई, भो भन

जोबान, दिन्नौ भने नअल्झाउ मलाई, भो भन

जोबान, दिन्नौ भने नअल्झाउ मलाई, भो भन

तिमी नै मेरो आँखा को नानी, तिमी नै मेरो तिर्खाको पानी, हो भन

तिमी नै मेरो आँखा को नानी, तिमी नै मेरो तिर्खाको पानी, हो भन

तिमी हौ राजा, म तिम्री रानी, बस्छु म तिम्रै दरबार धानी, हो भन

हो भन, तिम्रै लागि हाजिर छ लाली जोबान

हो भन, तिम्रै लागि हाजिर छ लाली जोबान

हो भन, तिम्रै लागि हाजिर छ लाली जोबान

अरुलाई देखे लर्केर हिन्छ्यौ, तो ज्यानमा अत्तर छर्केर हिन्छ्यौ, जोबान

अरुलाई देखे लर्केर हिन्छ्यौ, तो ज्यानमा अत्तर छर्केर हिन्छ्यौ, जोबान

बाटोमा देखे तर्केर हिन्छ्यौ, बोलाए पनि झर्केर हिन्छ्यौ, जोबान

जोबान, दिन्नौ भने नअल्झाउ मलाई, भो भन

जोबान, दिन्नौ भने नअल्झाउ मलाई, भो भन

जोबान, दिन्नौ भने नअल्झाउ मलाई, भो भन

सुखका पल तिमीलाई दिउँला, दुःखका पल मै जिम्मा लिउँला, हो भन

सुखका पल तिमीलाई दिउँला, दुःखका पल मै जिम्मा लिउँला, हो भन

अमृत सरी जोवानी पिउँला, हाँसेर सारा जीवन जिउँला, हो भन

हो भन, तिम्रै लागि हाजिर छ लाली जोबान

हो भन, तिम्रै लागि हाजिर छ लाली जोबान

हो भन, तिम्रै लागि हाजिर छ लाली जोबान

यात्रामा तिम्रो मै बन्छु पुल, बोट बनी दिउँला बनौली फूल, जोवान

यात्रामा तिम्रो मै बन्छु पुल, बोट बनी दिउँला बनौली फूल, जोवान

बनिदेउ मेरो तिर्खामा मूल, म पनि तिम्रै oxygen हुँला, जोवान

जोबान, दिन्नौ भने नअल्झाउ मलाई, भो भन

जोबान, दिन्नौ भने नअल्झाउ मलाई, भो भन

जोबान, दिन्नौ भने नअल्झाउ मलाई, भो भन

ती ओठ तिम्रा, यी ओठ मेरा, तड्पिएका छन् तिर्खाले हेर, हो भन

ती ओठ तिम्रा, यी ओठ मेरा, तड्पिएका छन् तिर्खाले हेर, हो भन

बगेर गयो जोवानि खेर, अब त किन गर्छौ अबेर? हो भन

हो भन, तिम्रै लागि हाजिर छ लाली जोबान

हो भन, तिम्रै लागि हाजिर छ लाली जोबान

हो भन, तिम्रै लागि हाजिर छ लाली जोबान

माथि है बादलै माथि, हेर न तारा जूनको साथी, जोवान

माथि है बादलै माथि, हेर न तारा जूनको साथी, जोवान

उदाउँछ हरेक दिन र राती, सम्झना आउँछ चिरिन्छ छाती, जोवान

जोबान, दिन्नौ भने नअल्झाउ मलाई, भो भन

जोबान, दिन्नौ भने नअल्झाउ मलाई, भो भन

जोबान, दिन्नौ भने नअल्झाउ मलाई, भो भन

पानी है बिना बाँच्दैन माछी, बाँचेको भए देऊ मलाई साँची, हो भन

पानी है बिना बाँच्दैन माछी, बाँचेको भए देऊ मलाई साँची, हो भन

मायाकै फोटो छातिमा टाँसी, बिर्सनै परे चढौला फाँसी, हो भन

हो भन, तिम्रै लागि हाजिर छ लाली जोबान

हो भन, तिम्रै लागि हाजिर छ लाली जोबान

हो भन, तिम्रै लागि हाजिर छ लाली जोबान

更多basanta thapa/Samikshya Adhikari热歌

查看全部logo