menu-iconlogo
huatong
huatong
avatar

Yehi Nai Ho K Maya

Bikki Gurunghuatong
outstanding20052006huatong
歌词
作品
Hm, hear that, imagine and we do it

यही कतै उमङमा हराए जस्तै

यही कतै हावामा समाए जस्तै, yeah

यही कतै मनलाई आफै मनाए जस्तै

यही कतै यही छेणमा रमाए जस्तै

यही कतै एक-अर्कालाई पाए जस्तै, yeah

यही कतै पिरती गाँसेछ जस्तै, yeah

यही कतै हेर दुई मन मिलेछ जस्तै

यही कतै हेर माया बसेछ जस्तै

खै के हो यस्तो अनुभुति? Yeah

यही नै हो के माया? (Is this love? Is this love?)

यही नै हो के माया? (Is this love? Is this love?)

यही नै हो के माया? (Is this love?) Yeah, yeah, yeah

यही नै हो के, यही नै हो

यही नै हो के, यही नै हो (Ooh)

मनमा फेरि आशा जागेछ

तिमीलाई देखेर अन्तै तिर भागेछ

यो आँखाले खोजी सकेको तस्विर हेर तिम्रो नै

मेरो मनले रोजी सकेको साथी हेर तिमी नै

यही कतै कसम खाए जस्तै

यही कतै बाचा गरे जस्तै, yeah

यही कतै जुनीजुनी बिते जस्तै

यही कतै जीवन-साथी पाएछ जस्तै

खै, के हो यस्तो अनुभुती?

यही नै हो के माया? (यही नै हो के, यही नै हो के) (Is this love? Is this love?)

यही नै हो के माया? (यही नै हो के, यही नै हो के) (Is this love? Is this love?)

यही नै हो के माया? (यही नै हो के, यही नै हो के) (Is this love?) Yeah, yeah, yeah

यही नै हो के, यही नै हो

यही नै हो के, यही नै हो (Ooh)

What is this feeling? It's so amazing

Can't stop thinking, I feel like dreaming

If the feeling is mutual, are you feeling what I feel?

(If the feeling is mutual, are you feeling what I feel?)

खै के हो यस्तो अनुभुती? Yeah

यही नै हो के माया? (यही नै हो के, यही नै हो के) (Is this love? Is this love?)

यही नै हो के माया? (यही नै हो के, यही नै हो के) (Is this love? Is this love?)

यही नै हो के माया? (यही नै हो के, यही नै हो के) (Is this love?) Yeah, yeah, yeah

यही नै हो के, यही नै हो (यही नै हो के, यही नै हो के)

यही नै हो के, यही नै हो (यही नै हो के माया)

更多Bikki Gurung热歌

查看全部logo