menu-iconlogo
huatong
huatong
avatar

Lakhau Kosis Garda Pani

Raju Lamahuatong
sakuralee46huatong
歌词
作品
लाखौं कोशिस गर्दा पनि

तिमीलाई भुल्न गाह्रो भो

लाखौं कोशिस गर्दा पनि

तिमीलाई भुल्न गाह्रो भो

यस्तो लाग्छ अब त

बाँच्न पनि सारो भो

यस्तो लाग्छ अब त

बाँच्न पनि सारो भो

लाखौं कोशिस गर्दा पनि

तिमीलाई भुल्न गाह्रो भो

छाँया बन्थ्यौ तिमी मेरो

मिर्मिरेमा ओझेलै पार्‍यौ

कहिले छुट्न नसकिने

जालमा पारि छाडि दियौ

यस्तो लाग्छ अब त

बाँच्न पनि सारो भो

लाखौं कोशिस गर्दा पनि

तिमीलाई भुल्न गाह्रो भो

शुन्यतामा अल्झाएर

न त कहिँ जान दियौ

बैंश छदैं मृत्यु रोज्ने

बाध्यतामा पारी दियौ

यस्तो लाग्छ अब त

बाँच्न पनि सारो भो

लाखौं कोशिस गर्दा पनि

तिमीलाई भुल्न गाह्रो भो

लाखौं कोशिस गर्दा पनि

तिमीलाई भुल्न गाह्रो भो

यस्तो लाग्छ अब त

बाँच्न पनि सारो भो

यस्तो लाग्छ अब त

बाँच्न पनि सारो भो

लाखौं कोशिस गर्दा पनि

तिमीलाई भुल्न गाह्रो भो

更多Raju Lama热歌

查看全部logo

猜你喜欢