menu-iconlogo
huatong
huatong
tara-devi-phulako-thunga-cover-image

Phulako thunga

Tara Devihuatong
shefteweckenhuatong
歌词
作品
एम एस जि प्रा. लि अफिसल

नमस्ते

गित फुलको थुङ्गा बहेर गयो

स्वर तारा देबि

लिरिक्स एम.एस.जि.सोनारिका राई

फुलको थुङ्गा बहेर गयो

गङ्गाको पानीमा

कहिले भेट होला है राजै

यो जिन्दगानीमा

एम.एस.जि.प्रा.ली. पिल्ज

फलो गर्नु होला ️

झरीको पछि झुल्केको घाममा

निरझार पहाडको

झरिको पछि झुल्केको घाममा

निरझार पहाडको

भरखर प्रीती बसेको बेला

पिर पर्‍यो बिछोडको

कहिले भेट होला है राजै

यो जिन्दगीमा

एम.एस.जि.प्रा.ली पिल्ज

फलो गर्नु होला ️

नहासु भने साखिलाइ पिर

मै हासु कसरि

नहासु भने साखिलाइ पिर

मै हासु कसरी

रुवउला राती भनेर आँसु

मै साछु कसरी

कहिले भेट होला है राजै

यो जिन्दगीमा

एम.एस.जि.प्रा.ली. पिल्ज

फलो गर्नु होला ️

रातमा मलाई हेर्दछ टोलाइ

पुर्बको ताराले

रातमा मलाई हेर्दछ टोलाइ

पुर्बको ताराले

त्यो कान्तिपुरमा सपनाको शहरमा

सम्झ्योकी प्याराले

कहिले भेट होला है राजै

यो जिन्दगीमा

यो जिन्दगीमा

एम.एस.जि प्रा.ली.

पिल्ज फलो गर्नु होला

धन्यवाद ।

更多Tara Devi热歌

查看全部logo