menu-iconlogo
huatong
huatong
avatar

Jasle Mutu Chudera Lagyo

Anjana Gurunghuatong
bree070307huatong
歌詞
作品
जसले मुटु चुडेर लग्यो

उही घुम्छ नजर भरि

जसले मुटु चुडेर लग्यो

उही घुम्छ नजर भरि

त्यहि नै हो तेरो प्राण

त्यहि नै हो तेरो प्राण

भन्छ मनले घरि घरि

जसले मुटु चुडेर लग्यो

उही घुम्छ नजर भरि

हो हो..हो हो..हो हो

उसको माया अरुसँग

कसरि म दाँज्न सक्छु

हो उसको माया अरुसँग

कसरि म दाँज्न सक्छु

कसैसँग रम्दिन म

बरु एक्लै बाँच्न सक्छु

कसैसँग रम्दिन म

बरु एक्लै बाँच्न सक्छु

जसले मलाई चोट दियो

उही आउछ वरीपरी

जसले मलाई चोट दियो

उही आउछ वरीपरी

त्यहि नै हो तेरो प्राण

त्यहि नै हो तेरो प्राण

भन्छ मनले घरि घरि

जसले मुटु चुडेर लग्यो

उही घुम्छ नजर भरि

उसको बेगर दिल खोलेर

कसरि म हाँस्न सक्छु

हो उसको बेगर दिल खोलेर

कसरि म हाँस्न सक्छु

कुनै दिनको माया मीठो

जुनीभरिलाई म साँच्न सक्छु

कुनै दिनको माया मीठो

जुनीभरिलाई म साँच्न सक्छु

जसलाई सिङ्गो जीवन अर्पे

उसलाई बिर्सु म कसोगरि

जसलाई सिङ्गो जीवन अर्पे

उसलाई बिर्सु म कसोगरि

त्यहि नै हो तेरो प्राण

त्यहि नै हो तेरो प्राण

भन्छ मनले घरि घरि

जसले मुटु चुडेर लग्यो

उही घुम्छ नजर भरि

ला लाला ला.. ला लाला ला ला ला ला

ला लाला ला.. ला लाला ला ला ला ला

ला लाला ला.. ला लाला ला ला ला ला

更多Anjana Gurung熱歌

查看全部logo

猜你喜歡