menu-iconlogo
huatong
huatong
avatar

Bolau Bhane Timilai Bat Lagne Dar बोलाउँ भने तिमीलाई-Nepali Song

Nepali Talimhuatong
Nepali_Talim_YouTubehuatong
歌詞
作品
नमस्कार नेपाली तालिमबाट,

बद्री दुर्गा खरेलको बोलाउँ भने तिमीलाई गीत,

१.=======================

बोलाउँ भने तिमीलाई बात लाग्ने डर

(नबोलाउँ त तिम्रो प्रितको पाप लाग्ने डर)२

बोलाउँ भने तिमीलाई बात लाग्ने डर

(नबोलाउँ त तिम्रो प्रितको पाप लाग्ने डर)२

२.=======================

(आँखा भरी तिम्रो माया मुटु भरी माया

जता र्हेयो त्यतै देख्छु तिम्रै तिम्रै माया)२

कहाँ राखुँ कता सजाँउ यति धेरै माया

गीत बनाई गाइरहुँ कि तिम्रा सबै माया

बोलाउँ भने तिमीलाई बात लाग्ने डर

नबोलाउँ त तिम्रो प्रितको पाप लाग्ने डर

नबोलाउँ त तिम्रो प्रितको पाप लाग्ने डर

३.============================

(शीतको थोपा जूनको किरण तिम्रै धेरै माया

फूलको रुप दिलको मुर्ति तिम्रै मात्र माया)२

कति चोखो कति मिठो तिम्रै सारा माया

माला गाँसी लगाई रहुँ कि तिम्रा सबै माया

बोलाउँ भने तिमीलाई बात लाग्ने डर

नबोलाउँ त तिम्रो प्रितको पाप लाग्ने डर

नबोलाउँ त तिम्रो प्रितको पाप लाग्ने डर

नबोलाउँ त तिम्रो प्रितको पाप लाग्ने डर

धन्यावद

नेपाली तालिम

更多Nepali Talim熱歌

查看全部logo
Bolau Bhane Timilai Bat Lagne Dar बोलाउँ भने तिमीलाई-Nepali Song Nepali Talim - 歌詞和翻唱