menu-iconlogo
huatong
huatong
avatar

Nalayako Maya le Jhan Ruwayo badhi

satyaraj acharyahuatong
♑️Er.John🎸Lama🌟NP🇳🇵huatong
歌詞
作品
सत्यराज आचार्य गायिका: अस्मिता अधिकारी

नलाएको मायाले झन रुवायो बरी

नलएको मायाले झन रुवायो बरी

नघोचेको काँडाले

नघोचेको काडाले

झन दुखायाे बरी

नलाएको मायाले झन रुवायो बरी

आज यहाँ भोलि कहाँ पर्सि झन् कहाँ

आज यहाँ भोलि कहाँ पर्सि झन कहाँ

आज यहाँ भोलि कहाँ पर्सि झन् कहाँ

नसोधेको प्रश्नले झन सतायो बरी

नघोचेको काँडाले झन्

नघोचेको काँडाले झन् दुखायाे बरी

नलाएको मायाले झन् रुवायो बरी

? ? ? ? ?

जंघार तरुँ भन्ने थियो लक्षमा पुग्न

जंघार तरुँ भन्ने थियो लक्षमा पुग्न

जंघार तरुँ भन्ने थियो लक्षमा पुग्न

नपत्याको खोलाले झन् बगायो बरी

नघोचेको काँडाले

नघोचेको काँडाले झन् दुखायो बरी

नलाएको मायाले झन् रुवायो बरी

&=&=&=&=&=&=&=&=&

एस्तो होला कुनै दिन थिएन मनमा

एस्तो होला कुनै दिन थिएन मनमा

एस्तो होला कुनै दिन थिएन मनमा

अब त दुइ चार ................

नरोएको आँसुले झन रुझायो बरी

नघोचेको काँडाले

नघोचेको काँडाले झन् दुखायो बरी

नलाएको मायाले झन् रुवायो बरी

धन्यवाद !

更多satyaraj acharya熱歌

查看全部logo