ऐना नभए आफ्नो अनुहार
कहाँ हेर्थ्योउ तिमी
तिम्रो नयनमा
तिम्रो नयनमा
मुटु नभए आफ्नो माया
कहाँ राख्थ्योउ तिमी
तिम्रो बदन मा
तिम्रो बदन मा
ऐना नभए आफ्नो अनुहार
कहाँ हेर्थ्योउ तिमी
तिम्रो नयनमा
तिम्रो नयनमा
मुटु नभए आफ्नो माया
कहाँ राख्थ्योउ तिमी
तिम्रो बदन मा
तिम्रो बदन मा
म्युजिक
रातको आयु लम्बिएर
बाह्र बर्से भए हुन्थ्यो
रातको आयु लम्बिएर
बाह्र बर्से भए हुन्थ्यो
तिमी सामु होउ घाम नलागे
मलाई हर्स कति हुन्थ्यो
तिमी सामु होउ घाम नलागे
मलाई हर्स कति हुन्थ्यो
उम्म्म्म्म …हम्म्म्म्म.. अह्ह्ह्ह्ह्
घाम नलागे आफ्नो बाटो
कहाँ देख्थ्योउ तिमी
तिम्रो जीवनमा
तिम्रो जीवनमा
मुटु नभए आफ्नो माया
कहाँ राख्त्योउ तिमी
तिम्रो बदनमा
तिम्रो बदनमा
म्युजिक
बरु यो बिपना बदलिएर
सबै सपना भए हुन्थ्यो
बरु यो बिपना बदलिएर
सबै सपना भए हुन्थ्यो
तिमी लिएर बसन्त भित्र
लुक्न मज्जा कति हुन्थ्यो
तिमी लिएर बसन्त भित्र
लुक्न मज्जा कति हुन्थ्यो
उम्म्म्म्म …हम्म्म्म्म अह्ह्ह्ह्ह्
बिपना नफर्के सुख आफ्नो
कहाँ पौछेउ तिमी
तिम्रो चयेनमा
तिम्रो चयेनमा
ऐना नभए आफ्नो अनुहार
कहाँ हेर्थ्योउ तिमी
तिम्रो नयनमा
तिम्रो नयनमा
मुटु नभए आफ्नो माया
कहाँ राख्थ्योउ तिमी
तिम्रो बदन मा
तिम्रो बदन मा
धन्येबाद