menu-iconlogo
huatong
huatong
avatar

Eauta Chitthi Lekhna Maan

Nepali Talimhuatong
Nepali_Talim_YouTubehuatong
歌詞
作品
नमस्कार नेपाली तालिम बाट,

विष्णु माझी, सिर्जना विरही र राजन ठकुरीको चर्चित लोक दोहोरी गीत एउटा चिठि लेख्न मनलाछ

१======================

केटी.....................................

हे पुरानै घाउ (बल्झियो फेरीनी)२

देख्छु तिमीलाई निदाउँदा खेरीनि

एउटा चिठि लेख्न मन लाछ

जुनमाँयाले धरधरी रुवायो

उहि मायाँलाई देख्न मन लाछ

(बल्झियो फेरीनी)२

देख्छु तिमीलाई निदाउँदा खेरीनि

एउटा चिठि लेख्न मन लाछ

(जुनमाँयाले धरधरी रुवायो

उहि मायाँलाई देख्न मन लाछ)२

केटा.........................................

हे सपनीमा (देखिन्छ्यौ किन)२

कि सकेकी छैनौर विर्सिन

एउटा चिठि लेख्न मन लाछ

जुन मायाँले धरधरी रुवायो

उहि मायाँलाई देख्न मन लाछ

(देखिन्छ्यौ किन)२

कि सकेकी छैनौर विर्सिन

एउटा चिठि लेख्न मन लाछ

(जुन मायाँले धरधरी रुवायो

उहि मायाँलाई देख्न मन लाछ)२

२.==========================

केटी......................

हे कसरी हो (पापीलाई भुल्ने)२

के औषधी खाँउँआँखै नखुल्ने

एउटा चिठि लेख्न मनलाछ

जुन मायाँले धरधरी रुवायो

उहि मायाँलाई देख्न मन लाछ ।

(पापीलाई भुल्ने)२

के औषधी खाँउँआँखै नखुल्ने

एउटा चिठि लेख्न मनलाछ

(जुन मायाँले धरधरी रुवायो

उहि मायाँलाई देख्न मन लाछ ।)२

केटा.........................

हे गएपनि (सत्तुरझैं बनी)२

म हारेनी तिम्रौ जित होस भनी

एउटा चिठि लेख्न मनलाछ

(जुन मायाँले धरधरी रुवायो

उहि मायाँलाई देख्न मन लाछ

(सत्तुरझैं बनी)२

म हारेनी तिम्रौ जित होस भनी

एउटा चिठि लेख्न मनलाछ

(जुन मायाँले धरधरी रुवायो

उहि मायाँलाई देख्न मन लाछ ।)२

३.======================

केटी..........

हे मुटुभरी ((चोटै चोटै पारेनी)२

यो जीन्दगी नफूल्दै झारेनी

एउटा चिठि लेख्न मनलाछ

(जुन मायाँले धरधरी रुवायो

उहि मायाँलाई देख्न मन लाछ ।

(चोटै चोटै पारेनी)२

यो जीन्दगी नफूल्दै झारेनी

एउटा चिठि लेख्न मनलाछ

(जुन मायाँले धरधरी रुवायो

उहि मायाँलाई देख्न मन लाछ ।)२

केटा..............

हे पोल्दो रैछ (मायाँले छातीमा)२

त्यैसै किन बौलाउँथे रातीमा

एउटा चिठि लेख्न मनलाछ

(जुन मायाँले धरधरी रुवायो

उहि मायाँलाई देख्न मन लाछ ।

(मायाँले छातीमा)२

त्यैसै किन बौलाउँथे रातीमा

एउटा चिठि लेख्न मनलाछ

(जुन मायाँले धरधरी रुवायो

उहि मायाँलाई देख्न मन लाछ ।)२

समाप्त

धन्यवाद

नेपाली तालिम

更多Nepali Talim熱歌

查看全部logo
Eauta Chitthi Lekhna Maan Nepali Talim - 歌詞和翻唱