menu-iconlogo
logo

kata tira baini ho /कता तिर बैनी हो

logo
avatar
satya narayan prajapati/babita pakhrinlogo
⚔️🔵Satya🟢⚔️🎼5S🎤🇳🇵logo
ایپ میں گائیں
بول
सत्य फेमिलीको २९सौ सौगात

(युगल गीत)

शब्द,संगीत: सत्य नारायण प्रजापती

बास्तबिक स्वर:बबिता पाख्रिन तथा

सत्य नारायण प्रजापती

गीती संग्रह:झुठोबाचा कसमले

स्थाई

केटा:कता तिर बैनी हो

कता तिर बैनी हो चत्त परेर

हामीलाई पनि हेरन दिलै खोलेर

केटी:हेर्नुछैन हामीलाई तिम्रो मुहार

जान्छौ आफ्नो बाटो भयो अबेर

केटा:कता तिर बैनी हो चत्त परेर

हामीलाई पनि हेरन दिलै खोलेर

सत्य फेमिलीको २९सौ सौगात

(युगल गीत)

शब्द,संगीत: सत्य नारायण प्रजापती

बास्तबिक स्वर:बबिता पाख्रिन तथा

सत्य नारायण प्रजापती

गीती संग्रह:झुठोबाचा कसमले

अन्तरा केटा :

एउटा कुरा भन्नुथियो बिन्ती सुनिदेउ

मायाँ प्रिती लाउनुथियो कुरा बुझिदेउ

ए..एउटा कुरा भन्नुथियो बिन्ती सुनिदेउ

मायाँ प्रिती लाउनुथियो कुरा बुझिदेउ

केटी:मायाँप्रिती लाउनु छैन नअल्मलाउ

जान देउ हामीलाई वर वर न आउ

केटी:मायाँप्रिती लाउनु छैन नअल्मलाउ

जान देउ हामीलाई वर वर न आउ

केटा:कता तिर बैनी हो चत्त परेर

हामीलाई पनि हेरन दिलै खोलेर

केटी:हेर्नुछैन हामीलाई तिम्रो मुहार

जान्छौ आफ्नो बाटो भयो अबेर

सत्य फेमिलीको २९सौ सौगात

(युगल गीत)

शब्द,संगीत: सत्य नारायण प्रजापती

बास्तबिक स्वर:बबिता पाख्रिन तथा

सत्य नारायण प्रजापती

गीती संग्रह:झुठोबाचा कसमले

अन्तरा केटा :

कती गर्छौ घमन्द जाला उमेर

पछुताउनु पर्ला है पछी गएर

हो..कती गर्छौ घमन्द जाला उमेर

पछुताउनु पर्ला है पछी गएर

केटी:सुन्नुछैन ए हजुरतिम्रा यि कुरा

आज लाई जान देउ भोली भेटौँला

हे..सुन्नुछैन ए हजुरतिम्रा यि कुरा

आज लाई जान देउ भोली भेटौँला

केटा:कता तिर बैनी हो चत्त परेर

हामीलाई पनि हेरन दिलै खोलेर

केटी:हेर्नुछैन हामीलाई तिम्रो मुहार

जान्छौ आफ्नो बाटो भयो अबेर

केटा:कता तिर बैनी हो चत्त परेर

हामीलाई पनि हेरन दिलै खोलेर

केटी:हेर्नुछैन हामीलाई तिम्रो मुहार

जान्छौ आफ्नो बाटो भयो अबेर

समाप्त