सत्य फेमिलीको प्रस्तुती
शब्द : तिर्थ बस्ताकोती
स्वर,संगीत : सत्य नारायण प्रजापती
सानुमैया ताम्राकार
गीती संग्रह : तिर्थ संग्रह
------स्थायी -------
तिमी त रैछौ बेसारे कान्छी २
माया लायौ को तिर
ब्यर्थै धायौ किन म तिर
माया लायौ को तिर
ब्यर्थै धायौ किन म तिर
तिमी त रैछौ बेसारे कान्छी
सत्य फेमिलीको प्रस्तुती
शब्द : तिर्थ बस्ताकोती
स्वर,संगीत : सत्य नारायण प्रजापती
सानुमैया ताम्राकार
गीती संग्रह : तिर्थ संग्रह
------अन्तरा -------
निस्थुरी तिम्लाई विश्वाश गरी
मुटुमा बसाये,
(हो र मुटुमा बसायौ )$ कोरश $
निस्थुरी तिम्लाई विश्वाश गरी
मुटुमा बसाये,
(हो र मुटुमा बसायौ )$ कोरश $
तिमी त गयौ छोडेर माया २
ब्यर्थैमा गाल पाये कान्छी
ब्यर्थैमा गाल पाये
ब्यर्थैमा गाल पाये कान्छी
ब्यर्थैमा गाल पाये
तिमी त रैछौ बेसारे कान्छी
सत्य फेमिलीको प्रस्तुती
शब्द : तिर्थ बस्ताकोती
स्वर,संगीत : सत्य नारायण प्रजापती
सानुमैया ताम्राकार
गीती संग्रह : तिर्थ संग्रह
------अन्तरा -------
नलाउनु माया लाएछु मैले
बेर्थै किन लाये
हो र बेर्थै किन लयौ (कोरश)
नलाउनु माया लाएछु मैले
बेर्थै किन लाये
हो र बेर्थै किन लयौ (कोरश)
मायाले मुटु दुखाउछ भन्थे २
बल्ल पो चाल् पाये आज
बल्ल पो चाल् पाये
बल्ल पो चाल् पाये आज
बल्ल पो चाल् पाये
तिमी त रैछौ बेसारे कान्छी
-----समाप्त -------