सत्य फेमिलीको अर्को सौगात
स्वर : थुप्देन भुटिया
संगीत : सत्य नारायण प्रजापती
शब्द : प्रकाश दीप श्रेष्ठ
गीती संग्रह : " दीप "
स्थाई
बिर्सेंर मेरो मायाँ
गयी दियौ टाढा टाढा
म तेसै छटपटाए
सम्झनामा कहाँँ कहाँ
बिर्सेंर मेरो मायाँ
सत्य फेमिलीको अर्को सौगात
स्वर : थुप्देन भुटिया
संगीत : सत्य नारायण प्रजापती
शब्द : प्रकाश दीप श्रेष्ठ
अन्तरा
पंक्षि सरि उडदै उडदै
भेट्ने मनको भो चाहना
पंक्षि सासरीरी उडदै उडदै
भेट्ने मनको भो चाहना
सहनै नसकने चोट दियौ २
बाँचु कसरी बनाइ बाहाना २
बिर्सेंर मेरो मायाँ
सत्य फेमिलीको अर्को सौगात
स्वर : थुप्देन भुटिया
संगीत : सत्य नारायण प्रजापती
शब्द : प्रकाश दीप श्रेष्ठ
अन्तरा
सानो गल्तीले आज मलाई
ठुलो सजाए दिइ गयौ
सानो गल्तीले आज मलाई
ठुलो सजाए दीइ गयौ
उनको त्यो रुखो ब्यबहारले २
रुनु न हास्नु मलाई बनायो २
बिर्सेंर मेरो मायाँ
गयी दियौ टाढा टाढा
म तेसै छटपटाए
सम्झनामा कहाँँ कहाँ
बिर्सेंर मेरो मायाँ
समाप्त