menu-iconlogo
logo

piune haru piuchhan yaha /पिउने हरु पिउछन यहाँ

logo
avatar
satya narayan prajapati/thupden bhutiyalogo
⚔️🔵Satya🟢⚔️🎼5S🎤🇳🇵logo
ایپ میں گائیں
بول
सत्य फेमिलीको अर्को सौगात

स्वर : थुप्देन भुटिया

संगीत : सत्य नारायण प्रजापती

शब्द : प्रमोद पौडेल

गीती संग्रह : बेदनाका लहर

------स्थायी ------

पिउने हरु पिउछन सधैं

दु:खको गाँस बिर्सिन

मान्छेहरु हास्छन करैले २

आसुको स्वाद बिर्सिन

पिउने हरु पिउछन सधैं

दु:खको गाँस बिर्सिन

सत्य फेमिलीको अर्को सौगात

स्वर : थुप्देन भुटिया

संगीत : सत्य नारायण प्रजापती

शब्द : प्रमोद पौडेल

गीती संग्रह : बेदनाका लहर

------अन्तर ------

बान्चिरहेछु केवल यहाँ

मृत्‍युको पर्खाइमा अल्झेर

बान्चिरहेछु केवल यहाँ

मृत्‍युको पर्खाइमा अल्झेर

हाँसी हिडिरहेछु एकलई यहाँ

केवल हास्नु पर्छ भनेर

पिउने हरु पिउछन सधैं

दु:खको गाँस बिर्सिन

सत्य फेमिलीको अर्को सौगात

स्वर : थुप्देन भुटिया

संगीत : सत्य नारायण प्रजापती

शब्द : प्रमोद पौडेल

गीती संग्रह : बेदनाका लहर

------अन्तर ------

कती दिन सम्म बांचु यहाँ

जिउदो म लाश बनेर

कती दिन सम्म बांचु यहाँ

जिउदो म लाश बनेर

कतिदिन सम्म हासु यहाँ

आसु नै आसु पिएर

पिउने हरु पिउछन सधैं

दु:खको गाँस बिर्सिन

मान्छेहरु हास्छन करैले २

आसुको स्वाद बिर्सिन

पिउने हरु पिउछन सधैं

दु:खको गाँस बिर्सिन

-----समाप्त ------