सत्य फेमिलीको ३२सौ सौगात
शब्द,संगीत,स्वर सत्य नारायण प्रजापती
गीती संग्रह : तिम्रो नजरले
हृदय अचानो भए चोटले के दुख्छर २
दुई नयन पत्थर भए आसुँ के बग्छर २
हृदय अचानो भए चोटले के दुख्छर
सत्य फेमिलीको ३२सौ सौगात
शब्द,संगीत,स्वर सत्य नारायण प्रजापती
गीती संग्रह : तिम्रो नजरले
जे भनेनी हुन्छ घाएल मन रुने छैन २
प्रहार अझै 2 गरे हुन्छ
यो दिल लाई छुने छैन छुने छैन
हृदय अचानो भए चोटले के दुख्छर
सत्य फेमिलीको ३२सौ सौगात
शब्द,संगीत,स्वर सत्य नारायण प्रजापती
गीती संग्रह : तिम्रो नजरले
जे गरेनी हुन्छ कायल भै स्विकार्ने छैन २
हेला अझै २ गरे हुन्छ
यो मुटु लाई बिझने छैन बिझने छैन
हृदय अचानो भए चोटले के दुख्छ र २
दुई नयन पत्थर भए २ आसुँ के बग्छ र २
हृदय अचानो भए
upload by satya narayan prajapati