सत्य फेमिलीको अर्को सौगात
स्वर : चन्दा देवान
संगीत : सत्य नारायण प्रजापती
शब्द : प्रमोद पौडेल
गीती संग्रह : बेदनाका लहर
-----स्थाइ--------
म कसरी भनु के भयो २
जे नहुनु तेहिनै भयो
तेहिनै भयो
हाँसो सबै रित्यायी दियो २
अतितका याद मात्रा बाँकी रहयो
म कसरी भनु
सत्य फेमिलीको अर्को सौगात
स्वर : चन्दा देवान
संगीत : सत्य नारायण प्रजापती
शब्द : प्रमोद पौडेल
गीती संग्रह : बेदनाका लहर
-------अन्तरा--------
नदिमा उरलेको छालसरी
आस घुम्थे मेरै वारीपरी
नदिमा उरलेको छालसरी
आस घुम्थे मेरै वारीपरी
एक्कासी खसली दियो कसैले
माथि माथि चढेको बेला
म कसरी भनु
सत्य फेमिलीको अर्को सौगात
स्वर : चन्दा देवान
संगीत : सत्य नारायण प्रजापती
शब्द : प्रमोद पौडेल
गीती संग्रह : बेदनाका लहर
-------अन्तरा--------
अबयो मनमा न आसछ छ
न जोश जागर न उमंगनै छ
अबयो मनमा न आसछ छ
न जोश जागर न उमंगनै छ
सम्झी मुटु दुखी रहन्छ २
आँखाका डिलमा आसुँ भरिन्छ
म कसरी भनु के भयो २
जे नहुनु तेहिनै भयो
तेहिनै भयो
हाँसो सबै रित्यायी दियो २
अतितका याद मात्रा बाँकी रहयो
म कसरी भनु
-----समप्त---------