menu-iconlogo
logo

gauko keto ma /गाउँको केटो म गाउँमै रमाउँछु

logo
avatar
satya narayan prajapati/Sanjeep Pradhanlogo
⚔️🔵Satya🟢⚔️🎼5S🎤🇳🇵logo
ایپ میں گائیں
بول
सत्य फेमिलीको अर्को प्रस्तुती

स्वर : सन्जीब प्रधान

संगीत : सत्य नारायण प्रजापती

शब्द : प्रमोद पौडेल

-----स्थाई---------

गाउँको केटो म गाउँमै रमाउँछु २

जीवनको सुखदुख गाउँमै बिताउँछु

यसैको आगनिमा बामे म सरेथेँ २

यसैको माटोमा हिडडुल गरेथेँ २

गाउँको केटो म गाउँमै रमाउँछु

जीवनको सुखदुख गाउँमै बिताउँछु

सत्य फेमिलीको अर्को प्रस्तुती

स्वर : सन्जीब प्रधान

संगीत : सत्य नारायण प्रजापती

शब्द : प्रमोद पौडेल

------अन्तरा---------

पढिलेखी जवान भै शहर पसेथेँ

केही गर्ने अठोटमा म यहाँ आए थेँ

पढिलेखी जवान भै शहर पसेथेँ

केही बन्ने अठोटमा म यहाँ आए थेँ

स्वार्थले घेरिएको दलदलमा फसेछु २

सधैंको हाहाकार अशान्ति भोग्दैछु २

गाउँको केटो म गाउँमै रमाउँछु

जीवनको सुखदुख गाउँमै बिताउँछु

सत्य फेमिलीको अर्को प्रस्तुती

स्वर : सन्जीब प्रधान

संगीत : सत्य नारायण प्रजापती

शब्द : प्रमोद पौडेल

------अन्तरा---------

अबमलाई रहरछैन नौलोयो शहरको

मान्छेलाई मान्छेले सताउने ठाउँको

अबमलाई रहरछैन नौलोयो शहरको

मान्छेलाई मान्छेले सताउने ठाउँको

पैसानै पैसा भए इज्जत पाउने ठाउको २

मायाँ लागि फर्के मत जन्मेकै ठाउको २

गाउँको केटो म गाउँमै रमाउँछु

जीवनको सुखदुख गाउँमै बिताउँछु

यसैको आगनिमा बामे म सरेथेँ २

यसैको माटोमा हिडडुल गरेथेँ २

गाउँको केटो म गाउँमै रमाउँछु

जीवनको सुखदुख गाउँमै बिताउँछु