सत्य फेमिलीको अर्को प्रस्तुती
स्वर : श्रीजना श्रेष्ठ
सगीत : सत्य नारायण प्रजापती
शब्द : प्रमोद पौडेल
गीती संग्रह : प्रतिक्षा
----स्थयी -------
केही छैन ठेगान यहाँं २
जिन्दगीको जीवनको
आहा मानिसको
केही छैन ठेगान यहाँं
सत्य फेमिलीको अर्को प्रस्तुती
स्वर : श्रीजना श्रेष्ठ
सगीत : सत्य नारायण प्रजापती
शब्द : प्रमोद पौडेल
गीती संग्रह : प्रतिक्षा
----अन्तर ------
आउछन यहाँ गासछन माया
दुई दिनका लागि आहा --
आउछन यहाँ गासछन माया
दुई दिनका लागि आहा --
फेरी खोज्यो तेसतै माया २
भेटदैन हो हो हो
सत्य फेमिलीको अर्को प्रस्तुती
स्वर : श्रीजना श्रेष्ठ
सगीत : सत्य नारायण प्रजापती
शब्द : प्रमोद पौडेल
गीती संग्रह : प्रतिक्षा
----अन्तर ------
भर छैन कसैको
छैन थाहा कसैलाई हो हो हो --
भर छैन कसैको
छैन थाहा कसैलाई हो हो हो --
कती दिनको हो पाहुना २
सोधे उसैलाई हो
केही छैन ठेगान यहाँं २
जिन्दगीको जीवनको
आहा मानिसको
केही छैन ठेगान यहाँं