menu-iconlogo
logo

man badhne rasi hunna /मन बाधने रसी हुन्न

logo
avatar
satya narayan prajapatilogo
⚔️🔵Satya🟢⚔️🎼5S🎤🇳🇵logo
ایپ میں گائیں
بول
सत्य फेमिली को अर्को सौगात

स्वर :कल्पना

संगीत : सत्य नारायण प्रजापती

शब्द : प्रमोद पौडेल

अल्बम :प्रतिक्षा

----स्थायी ----

मन बाधने रसी हुन्न २

माया जाच्ने कसी हुन्न

दिलको चोरी भयो भनु २

चोरी पोल्ने दसी हुन्न

मन बाधने रसी हुन्न

सत्य फेमिली को अर्को सौगात

स्वर :कल्पना

संगीत : सत्य नारायण प्रजापती

शब्द : प्रमोद पौडेल

अल्बम :प्रतिक्षा

----अन्तरा----

जुधछ आँखा २ छुन्छ मुटु

मुटु छुने माया हो कि

मायाँ बस्यो २ भनु भने

मायाँ खोल्ने दसी हुन्न

मन बाधने रसी हुन्न

सत्य फेमिली को अर्को सौगात

स्वर :कल्पना

संगीत : सत्य नारायण प्रजापती

शब्द : प्रमोद पौडेल

अल्बम :प्रतिक्षा

----अन्तरा----

मनमा लाग्छ २ काउकुती

नौलो प्यास जाग्छ दिलैमा

पिरतिमा २ यस्तै होकी

प्यार बोल्ने दसी हुन्न

मन बाधने रसी हुन्न

----समाप्त----

man badhne rasi hunna /मन बाधने रसी हुन्न بذریعہ satya narayan prajapati - بول اور کور