menu-iconlogo
huatong
huatong
avatar

mutu mero chira parechha /मुटु मेरो आज चिरा परेछ

satya narayan prajapatihuatong
⚔️🔵Satya🟢⚔️🎼5S🎤🇳🇵huatong
بول
ریکارڈنگز
सत्य फेमिलीको २६सौं सौगात

स्वर,शब्द,संगीत:सत्य नारायण प्रजापती

गीती संग्रह : तिम्रो नजरले

----स्थायी----

मुटु मेरो आज चिरा परेछ २

कहिले नदुखने आज ढुखेछ २

मुटु मेरो आज चिरा परेछ

सत्य फेमिलीको अर्को सौगात

स्वर,शब्द,संगीत:सत्य नारायण प्रजापती

गीती संग्रह : तिम्रो नजरले

----अन्तरा----

न हासो न खुशी रमाउ कसरी २

आसुँ गहको लुकाउ कसरी २

मुटु मेरो आज चिरा परेछ

सत्य फेमिलीको अर्को सौगात

स्वर,शब्द,संगीत:सत्य नारायण प्रजापती

गीती संग्रह : तिम्रो नजरले

----अन्तरा----

न धागो न सियो सिउने कसरी २

डाहा भएछ सहने कसरी २

मुटु मेरो आज चिरा परेछ २

कहिले नदुखने आज ढुखेछ २

मुटु मेरो आज चिरा परेछ

Upload by satyanarayan prajapati

satya narayan prajapati کے مزید گانے

تمام دیکھیںlogo